न्यायकर्ता 3:23 - पवित्र बाइबल23 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब एहूद दलानमा निस्के र एग्लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उनी बाहिर निस्के, ढोकाहरू बन्द गरे र ताल्चा लगाइदिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए। Viz kapitola |