न्यायकर्ता 3:21 - पवित्र बाइबल21 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब एग्लोन आफ्नो आसनबाट उठे, र एहूदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चुपी निकालेर, उनको भुँड़ीमा रोपिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 एहूदले देब्रे हातले दाहिनेतिरबाट तरवार झिकेर राजाको पेटमा रोपिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब एहूदले आफ्नो हात बढाएर आफ्नो दाहिने तिघ्रामा भएको तरवार थुतेर राजाको पेटमा रोपिदिए। Viz kapitola |