Online Bible

- Reklamy -




न्यायकर्ता 3:20 - पवित्र बाइबल

20 एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए। तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 जब उनी आफ्‍नो महलको कौसीको शीतल कोठामा बसिरहेका थिए तब उनका नजिक आएर एहूदले भने, “परमेश्‍वरबाट हजूरलाई मैले एउटा कुरो भन्‍नु छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब राजा एक्लै महलको छानाको शीतल-कोठामा बसेका बेलामा एहूदले छेउमा गएर भने, “तपाईंलाई परमेश्‍वरबाट एउटा खबर छ।” त्‍यो सुनेर राजा उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनी आफ्नो महलको छतमा बनाइएको शीतल कोठामा बसिरहेका बेला एहूद तिनीकहाँ गएर भने, “मसित तपाईंका निम्ति परमेश्‍वरबाट आएको एउटा समाचार छ।” राजा जब आफ्नो आसनबाट उठे,

Viz kapitola kopírovat




न्यायकर्ता 3:20

Následuj nás:

Reklamy


Reklamy