Online Bible

- Reklamy -




न्यायकर्ता 3:13 - पवित्र बाइबल

13 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 एग्‍लोनले अम्‍मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्‍ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि अधिकार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 एग्‍लोनले अम्‍मोनी र अमालेकीहरूसँग मेल गर्‍यो र तिनीहरूले मिलेर इस्राएलीहरूलाई हराए र खजूरका रूखका सहर यरीहोलाई आफ्‍ना कब्‍जामा पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि अधिकार गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 3:13

Následuj nás:

Reklamy


Reklamy