Online Bible

- Reklamy -




न्यायकर्ता 2:21 - पवित्र बाइबल

21 यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अब यहोशूले आफ्‍नो मृत्‍युको समयमा छोड़ेका यी सबै जातिहरूमध्‍येको एउटै जातिलाई पनि इस्राएलीहरूका लागि जग्‍गा बनाउनलाई म धपाउनेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसकारण यहोशूको मरणकालमा यस देशमा रहेका अरू जातिहरूलाई म अब धपाउनेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यहोशूको मृत्युपछि उसले छोडिराखेका कुनै पनि जातिलाई म तिनीहरूको सामु अब धपाउनेछैनँ।

Viz kapitola kopírovat




न्यायकर्ता 2:21

Následuj nás:

Reklamy


Reklamy