न्यायकर्ता 2:20 - पवित्र बाइबल20 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसकारण परमप्रभु इस्राएलसित क्रोधित हुनुभयो र भन्नुभयो, “मैले यिनीहरूका पिता-पुर्खाहरूलाई दिएको करार यस जातिले भङ्ग गरेको र मेरो आज्ञापालन नगरेको कारणले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब इस्राएलसँग खुबै रिसाएर परमप्रभुले भन्नुभयो, “मैले यिनका पिता-पुर्खालाई मान्नलाई दिएको करार यस जातिले तोडेको छ, यिनीहरूले मेरो आज्ञा मानेका छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले, Viz kapitola |