Online Bible

- Reklamy -




न्यायकर्ता 2:16 - पवित्र बाइबल

16 तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसपछि परमप्रभुले तिनीहरूमाथि न्‍यायकर्ताहरू खड़ा गर्नुभयो, जसले तिनीहरूलाई यी डाँकाहरूका हातबाट बचाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब परमप्रभुले इस्राएलीहरूलाई यस्‍ता अगुवाहरू दिनुभयो, जसले तिनीहरूलाई आक्रमणकारीदेखि रक्षा गर्न सक्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए।

Viz kapitola kopírovat




न्यायकर्ता 2:16

Následuj nás:

Reklamy


Reklamy