Online Bible

- Reklamy -




न्यायकर्ता 2:14 - पवित्र बाइबल

14 परमप्रभु इस्राएलीहरूसित क्रोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्रमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्रमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्‌नेहरूका शिकार तुल्‍याउनुभयो। उहाँले तिनीहरूलाई तिनीहरूका वरिपरिका शत्रुहरूका हातमा बेचिदिनुभयो, र तिनीहरू आफ्‍ना शत्रुहरूका सामुन्‍ने टिक्‍न सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसकारण इस्राएलीहरूसँग परमप्रभु औधी रिसाउनुभयो र दुश्‍मन र डाँकाहरूलाई तिनीहरूमाथि लुटमार गर्न दिनुभयो। अनि उहाँले चारैतिरका शत्रुहरूलाई तिनीहरूमाथि दमन गर्नलाई छोडिदिनुभयो। इस्राएलीहरू अब आफ्‍नै रक्षा गर्न नसक्‍ने भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 2:14

Následuj nás:

Reklamy


Reklamy