न्यायकर्ता 2:13 - पवित्र बाइबल13 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुशरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले परमप्रभुलाई त्यागेर बाल र अश्तोरेत देवताहरूलाई पुजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुको भक्ति छोडेर बाल र अश्तोरेत देवतालाई तिनीहरूले पुज्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे। Viz kapitola |