न्यायकर्ता 11:9 - पवित्र बाइबल9 तब यिप्ताहले गिलादका अगुवाहरूलाई भने, “यदि तिमीहरू म गिलादमा फर्केर आएको अनि अम्मोनी मानिसहरूको विरूद्ध लडेको चाहन्छौ भने ठीक छ। तर यदि विजय प्राप्त गर्न परमप्रभुले मलाई सहायता गर्नु भयो भने म तिमीहरूको नयाँ प्रमुख हुनेछु” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यिप्ताले तिनीहरूलाई भने, “यदि तिमीहरूले मलाई अम्मोनीहरूसित लड़ाइँ गर्न फकाएर लग्यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने, के साँच्चै म तिमीहरूका शासक हुनेछु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यिप्ताले भने, “यदि तिमीहरू अम्मोनीहरूसँग लड्नलाई मलाई घर फर्काई लैजान्छौ भने र परमप्रभुले मलाई विजय दिनुभयो भने म तिमीहरूका शासक हुनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यिप्ताले जवाफ दिए, “यदि मलाई तपाईंहरूले अम्मोनीहरूसित लडाइँ गर्न फर्काएर लैजानुभयो र याहवेहले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने के म साँच्चै तपाईंहरूका शासक हुनेछु?” Viz kapitola |