न्यायकर्ता 11:6 - पवित्र बाइबल6 बूढा-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरूद्ध लड्न सकौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले तिनलाई भने, “आएर हाम्रा सेनापति हुनुहोस्, र हामी अम्मोनीहरूसित लड़ाइँ गर्न सक्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले उसलाई भने, “आएर हाम्रो अगुवाइ गर र हामी अम्मोनीहरूसँग लडाइँ गर्न सकौँला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले तिनलाई भने, “आएर हाम्रो सेनापति भइदिनुहोस्। अनि हामी अम्मोनीहरूसित युद्ध गर्न सक्नेछौँ।” Viz kapitola |