न्यायकर्ता 11:38 - पवित्र बाइबल38 यिप्तहले भने, “जा अनि त्यसो गर।” यिप्तहले उसलाई दुइ महीनाका निम्ति पठाइदिए। यिप्तहका छोरी अनि उनका साथीहरू पहाड पर्वतमा बसे। तिनीहरू उसको निम्ति रोए-कराए किनभने तिनले विवाह गर्ने छैन अनि नानीहरू जन्माउने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिनले भने, “जाऊ।” र तिनले यिनलाई दुई महिनाको निम्ति बिदा गरे। तिनी आफ्ना सहेलीहरूसित गइन्, र डाँड़ाहरूमा आफ्नो कुमारीत्वको निम्ति रोइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उसले त्यसलाई दुई महिनाको लागि बिदा गरिदियो। त्यो आफ्ना सहेलीहरूसँग डाँडामा गई र विवाह नगरी सन्तानबिना मर्नुपरेकोमा शोक गरी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 उनले भने, “तिमी जान सक्छौ।” अनि उनले तिनलाई दुई महिनाको निम्ति जान दिए। तिनी र अरू केटीहरू डाँडाहरूमा गएर रोए; किनकि तिनले कहिल्यै विवाह नगर्ने भइन्। Viz kapitola |