Online Bible

- Reklamy -




न्यायकर्ता 11:37 - पवित्र बाइबल

37 तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्‌— दुई महिनासम्‍म मलाई छोड़िदिनुहोस्, र म आफ्‍ना सहेलीहरूसित यी डाँड़ाहरूमा घुमफिर गर्न पाऊँ, र म आफ्‍नो कुमारी अवस्‍थाको मृत्‍युमाथि शोक गर्न सकूँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तर बुबा, मलाई एउटा कृपा गर्नुहोस्। मलाई दुई महिनासम्‍म छोडिदिनुहोस् र आफ्‍ना साथीहरूसँग डाँडामा जान पाऊँ र म कुमारी नै मर्नुपर्ने भएकोमा शोक गर्न सकूँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तिनले भनिन्, “तर मेरो यो एउटा बिन्तीचाहिँ सुनिदिनुहोस्। मलाई दुई महिनासम्म मेरा साथीहरूसित डाँडाहरूमा रोएर हिँड्न दिनुहोस्; किनकि मेरो विवाह कहिल्यै हुनेछैन।”

Viz kapitola kopírovat




न्यायकर्ता 11:37

Následuj nás:

Reklamy


Reklamy