Online Bible

- Reklamy -




न्यायकर्ता 11:32 - पवित्र बाइबल

32 तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तब यिप्‍ता अम्‍मोनीहरूलाई आक्रमण गर्नलाई पारि तरेर गए, र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्‍पिदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 यिप्‍ताले अम्‍मोनीहरूसँग लड्‍नलाई नदी पार गरे अनि परमप्रभुले उसलाई विजय दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 त्यसपछि यिप्‍ता अम्मोनीहरूसित लडाइँ गर्न गए, र याहवेहले तिनीहरूलाई तिनको हातमा दिनुभयो।

Viz kapitola kopírovat




न्यायकर्ता 11:32

Následuj nás:

Reklamy


Reklamy