Online Bible

- Reklamy -




न्यायकर्ता 11:31 - पवित्र बाइबल

31 म तपाईंलाई त्यो प्रथम बस्तु प्रदान गर्नेछु जुन बस्तु विजय प्राप्त गरेर म फर्केको बेला मेरो घरबाट निस्कन्छ। परमप्रभुलाई म त्यो होमबलिको रूपमा अर्पण गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्‍यसलाई होमबलि गरी चढ़ाउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 म विजय पाएर घर फर्किजाँदा मेरा घरदेखि मलाई भेट्‍न आउने सबैभन्दा पहिलो व्‍यक्तिलाई म होमबलि चढाउनेछु। म त्‍यस व्‍यक्तिलाई तपाईंको निम्‍ति बलि चढाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।”

Viz kapitola kopírovat




न्यायकर्ता 11:31

Následuj nás:

Reklamy


Reklamy