Online Bible

- Reklamy -




न्यायकर्ता 11:30 - पवित्र बाइबल

30 यिप्तहले परमेश्वरसँग एउटा प्रतिज्ञा गरे। तिनले भने, “यदि तपाईंले मलाई अम्मोनी मानिसहरू माथि पराजित गर्न दिनुभयो भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 यिप्‍ताले परमप्रभुलाई यो भाकल गरेर भने, “यदि तपाईंले अम्‍मोनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 यिप्‍ताले परमप्रभुलाई यस्‍तो प्रतिज्ञा गरे, “यदि तपाईंले मलाई अम्‍मोनीहरूमाथि विजय तुल्‍याउनुभयो भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अनि यिप्‍ताले याहवेहमा यो भाकल गरे: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा दिनुभयो भने,

Viz kapitola kopírovat




न्यायकर्ता 11:30

Následuj nás:

Reklamy


Reklamy