Online Bible

- Reklamy -




न्यायकर्ता 11:29 - पवित्र बाइबल

29 तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब परमप्रभुका आत्‍मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्‍शेबाट भई गिलादको मिस्‍पाबाट छिरेर अम्‍मोनीहरूका विरुद्ध अगि बढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तब परमप्रभुका आत्‍मा यिप्‍तामाथि उत्रनुभयो। ऊ गिलाद र मनश्‍शे भएर मिस्‍पामा फर्किआए र अम्‍मोनसम्‍म गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब याहवेहको आत्मा यिप्‍तामाथि आउनुभयो। तिनले गिलाद र मनश्शेलाई पार गरे। तिनी गिलादको मिस्पाबाट भएर गए, र त्यहाँबाट तिनी अम्मोनीहरूको विरुद्धमा अगि बढे।

Viz kapitola kopírovat




न्यायकर्ता 11:29

Následuj nás:

Reklamy


Reklamy