न्यायकर्ता 11:28 - पवित्र बाइबल28 अम्मोनी मानिसहरूका राजाले यिप्तहको यो सन्देश सुन्न अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर यिप्ताले पठाएको समाचारलाई अम्मोनीहरूका राजाले केही वास्ता गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर अम्मोनका राजाले यिप्ताको यो कुरामा केही ध्यान दिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तरै पनि यिप्ताले पठाएको सन्देशमाथि अम्मोनका राजाले ध्यानै दिएनन्। Viz kapitola |