Online Bible

- Reklamy -




न्यायकर्ता 11:26 - पवित्र बाइबल

26 इस्राएलका मानिसहरू हेश्बोन शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 बर्ष देखि बसेकाछन्। इस्राएलका मानिसहरू अरोएर शहर अनि त्यस वरिपरिका शहरहरूमा 300 बर्ष देखि बस्दै आएका छन्। इस्राएलका मानिसहरू अर्नोन नदीका तीरमा भएका सबै शहरहरूमा 300 बर्षदेखि बस्दै आएका छन्। किन तिमीहरूले यति धेरै समय सम्म ती शहरहरूलाई लिने कोशिश गरेनौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तीन सय वर्षसम्‍म इस्राएलीहरू हेश्‍बोन, अरोएर, र तिनका चारैतिरका बस्‍तीहरूमा, र अर्नोनका किनारका सबै सहरहरूमा बसे। त्‍यस बेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तीन सय वर्षदेखि हेश्‍बोन र अरोएर र तिनका चारैपट्टिका सहरहरू र अर्नोन नदीको किनारका सबै सहरहरू इस्राएलीहरूका अधीनमा छन्। यतिञ्‍जेलसम्‍म किन तिमीहरूले ती सहरहरू लिएनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तीन सय वर्षसम्म इस्राएलले हेश्बोन, अरोएर, चारैतिरका बस्तीहरू र अर्नोनको वरपरका सबै सहरहरू आफ्ना अधीनमा राखे। तपाईंले तिनीहरूलाई त्यस बेला किन फिर्ता लिनुभएन?

Viz kapitola kopírovat




न्यायकर्ता 11:26

Následuj nás:

Reklamy


Reklamy