न्यायकर्ता 11:25 - पवित्र बाइबल25 के तिमी सिप्पोरका छोरा बालाक भन्दा असल छौ र? उनी मोआब देशका राजा थिए। के उसले इस्राएलका मानिसहरूसित बहस गरे? के उनी साँच्चै नै इस्राएलका मानिसहरूसित लडे? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल छौ र? के उसले कहिले इस्राएलसित झगड़ा गरेर आक्रमण गर्यो र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 के तिमी आफैंलाई सिप्पोरका छोरा अनि मोआबका राजा बालाकभन्दा ठूला सम्झन्छौ? के बालाकले कहिल्यै इस्राएलीहरूसँग जुध्ने काम गर्यो? के उसले हाम्रा विरुद्धमा कहिल्यै लडाइँ गर्यो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 के तपाईं मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल हुनुहुन्छ? के तिनले कहिल्यै इस्राएलसँग झगडा गरे अथवा तिनीहरूसित युद्ध गरे? Viz kapitola |