Online Bible

- Reklamy -




न्यायकर्ता 11:24 - पवित्र बाइबल

24 निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्‍छ त्‍यही लिन्‍छौ, होइन? त्‍यसरी नै परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई जे दिनुहुन्‍छ त्‍यही लिन्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 के तिमी सो इलाका फर्काइलिने चेष्‍टा गर्छौ? तिम्रा देवता कमोशले जे-जति दिएका छन्, सो तिमी राख्‍न सक्‍छौ। तर हाम्रा परमेश्‍वर परमप्रभुले हाम्रा लागि जे-जति दिनुभएको छ, हामी राख्‍नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 के तपाईंले आफ्नो देवता कमोशले दिएको लिनुहुन्‍न र? त्यसै गरी याहवेह हाम्रा परमेश्‍वरले हामीलाई जे दिनुभएको छ, त्यो हामी अधिकार गर्नेछौँ।

Viz kapitola kopírovat




न्यायकर्ता 11:24

Následuj nás:

Reklamy


Reklamy