Online Bible

- Reklamy -




न्यायकर्ता 11:23 - पवित्र बाइबल

23 “उहाँ नै परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्थ्यो जसले एमोरी मानिसहरूलाई आफ्ना भूमि छोड्न बाध्य तुल्याउनु भएको थियो। अनि परमप्रभुले त्यो भूमि इस्राएलका मानिसहरूलाई दिनुभयो। के इस्राएलका मानिसहरूलाई यो भूमि छाड्न लाउन सक्छु भनी तिमी ठान्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजा इस्राएलका भलाइको निम्‍ति एमोरीहरूलाई धपाउनुभयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यसरी परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍ना प्रजा इस्राएलीहरूका निम्‍ति एमोरीहरूलाई धपाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “अब याहवेह इस्राएलका परमेश्‍वरले उहाँको प्रजा इस्राएलको सामुबाट एमोरीहरूलाई धपाइदिनुभएपछि, त्यसलाई लिने तपाईंको के अधिकार छ?

Viz kapitola kopírovat




न्यायकर्ता 11:23

Následuj nás:

Reklamy


Reklamy