न्यायकर्ता 11:22 - पवित्र बाइबल22 यसरी अमोरी मानिसहरूको देश इस्राएली मानिसहरूको भूमि भयो। यस प्रकारले इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका समस्त क्षेत्र प्राप्त गरे। त्यो क्षेत्र अर्नोन नदीदेखि यब्बोक सम्म अनि मरुभूमिदेखि यर्दन नदी सम्म फैलिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनीहरूले अर्नोनदेखि यब्बोकसम्म र उजाड़-स्थानदेखि यर्दन नदीसम्मै एमोरीहरूका सबै इलाकाहरू लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दक्षिणमा अर्नोन नदीदेखि लिएर उत्तरमा यब्बोक नदीसम्म र पूर्वमा मरुभूमिदेखि पश्चिममा यर्दन नदीसम्म, एमोरीहरूका इलाका तिनीहरूले आफ्नो बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसरी अर्नोनदेखि यब्बोकसम्म र उजाडस्थानदेखि यर्दनसम्म त्यसका सम्पूर्ण भाग कब्जा गरे। Viz kapitola |