न्यायकर्ता 11:21 - पवित्र बाइबल21 तर परमप्रभु, इस्राएलका परमेश्वरले इस्राएलका मानिसहरूलाई सीहोन अनि तिनका सेनालाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यसरी एमोरी मानिसहरूको देश इस्राएलका मानिसहरूको सम्पत्ति बन्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तब परमप्रभु इस्राएलका परमेश्वरले सीहोन र उनका सबै मानिसहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई जितेर त्यस प्रान्तमा भएका एमोरीहरूका जम्मै इलाका अधिकार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलीहरूलाई सीहोन र उसका सेनामाथि विजय गराउनुभयो। यसरी इस्राएलीहरूले त्यहाँ बास गर्ने एमोरीहरूका सारा देशमाथि अधिकार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “तब याहवेह इस्राएलका परमेश्वरले सीहोन र तिनका सबै सैनिकहरूलाई इस्राएलको हातमा दिनुभयो। अनि तिनीहरूले उनीहरूलाई परास्त गरे। इस्राएलले त्यस देशमा बस्ने एमोरीहरूका सबै देश अधिकारमा लिए। Viz kapitola |