Online Bible

- Reklamy -




न्यायकर्ता 11:19 - पवित्र बाइबल

19 “त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, ‘इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “त्‍यसपछि इस्राएलले उनको देशबाट छिरेर आफ्‍नो ठाउँमा जान पाऔं भनी हेश्‍बोनमा शासन गर्ने, एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि इस्राएलीहरूले हेश्‍बोनमा एमोरी राजा सीहोनकहाँ दूतहरू पठाएर उसको देशबाट भएर आफ्‍ना मुलुकमा जानलाई अनुमति मागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “त्यसपछि इस्राएलले हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाएर तिनलाई भने, ‘हामीलाई तपाईंको देश भएर हाम्रो आफ्नै ठाउँमा जान दिनुहोस्।’

Viz kapitola kopírovat




न्यायकर्ता 11:19

Následuj nás:

Reklamy


Reklamy