Online Bible

- Reklamy -




न्यायकर्ता 11:18 - पवित्र बाइबल

18 “त्यसपछि इस्राएलका मानिसहरू मरुभूमि अनि एदोम र मोआब देशका किनार वरिपरि भएर गए। इस्राएलका मानिसहरूले मोआब देशको पूर्वततिर यात्रा गरे। तिनीहरूले अर्नोन नदीको अर्कोतर्फ छाउनी बनाए। तिनीहरूले मोआब देशको सीमाना पार गरेनन्। (अर्नोन नदी मोआबदेशको सीमाना थियो)।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “त्‍यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाड़-स्‍थानबाट भई मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोनचाहिँ मोआबको सिमाना थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब तिनीहरू मरुभूमिका बीचबाट भएर गए अनि एदोम र मोआबका देशहरू फेरो मारेर मोआबका पूर्वपट्टि अर्नोन नदीपारि आइपुगे। त्‍यहाँ तिनीहरू छाउनी हालेर बसे तर तिनीहरूले अर्नोन नदी पार गरेनन्, कारण त्‍यो मोआब देशको सिमाना थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “त्यसपछि तिनीहरू उजाडस्थान भएर गए। अनि एदोम र मोआबको किनार भएर मोआबको पूर्वीय भागबाट छिरेर अर्नोनको पल्‍लोपट्टि छाउनी हाले। तिनीहरू मोआबको प्रान्तमा पसेनन्; किनकि अर्नोन त्यसको सिमाना थियो।

Viz kapitola kopírovat




न्यायकर्ता 11:18

Následuj nás:

Reklamy


Reklamy