Online Bible

- Reklamy -




न्यायकर्ता 11:16 - पवित्र बाइबल

16 जब इस्राएलका मानिसहरू मिश्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरुभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरू उजाड़-स्‍थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 खासमा यसो भएको थियो– जब इस्राएलीहरूले मिश्रदेश छोडे, तिनीहरू मरुभूमिबाट भएर लाल-समुद्रमा पुगे र त्‍यहाँदेखि कादेशमा आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर जब तिनीहरू इजिप्टबाट निस्किआए, तब इस्राएल उजाडस्थानबाट भएर लाल समुद्रमा गए, र कादेशमा पुगे।

Viz kapitola kopírovat




न्यायकर्ता 11:16

Následuj nás:

Reklamy


Reklamy