न्यायकर्ता 11:14 - पवित्र बाइबल14 यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यिप्ताले अम्मोनका राजाकहाँ दोस्रो पल्ट यसो भनेर दूतहरू पठाए: Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यिप्ताले यसो भनेर फेरि आफ्ना दूतहरू अम्मोनका राजाकहाँ पठाए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यिप्ताले आफ्ना दूतहरूलाई फेरि अम्मोनी राजाकहाँ यो सन्देशसहित पठाएः Viz kapitola |