Online Bible

- Reklamy -




न्यायकर्ता 11:13 - पवित्र बाइबल

13 अम्मोनी मानिसहरूका राजाले यिप्तहका दूतहरूलाई भने, “हामी इस्राएलको विरूद्ध लडिरहेका छौ किनभने जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए तिनीहरूले हाम्रो सीमाना लिए। तिनीहरूले अर्नोन नदी र यब्बोक नदीको बीचको हाम्रो भूमि यर्दन नदी सम्म लिए। इस्राएली मानिसहरूलाई हाम्रो भूमि हामीलाई शान्तिसित फर्काइदिनु भनिदिनु होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अम्‍मोनी राजाले यिप्‍ताका मानिसहरूलाई यो जवाफ दिए, “जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरूले अर्नोनदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रो देश लिए। यो देश शान्‍तिसित हामीलाई फर्काइदेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अम्‍मोनका राजाले ती दूतहरूलाई उत्तर दियो, “जब इस्राएलीहरू मिश्रदेशदेखि निक्‍लिआए, तिनीहरूले अर्नोन नदीदेखि यब्‍बोक र यर्दन नदीसम्‍मका हाम्रा देश कब्‍जा गरे। यी जमिन अब शान्‍तिपूर्वक हामीलाई फर्काइदिनुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अम्मोनीहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “इस्राएल इजिप्टबाट उक्लिआउँदा तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दनसम्मै मेरो देश लिए। अब शान्तिसित त्यो मलाई फर्काइदेऊ।”

Viz kapitola kopírovat




न्यायकर्ता 11:13

Následuj nás:

Reklamy


Reklamy