न्यायकर्ता 11:12 - पवित्र बाइबल12 यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडाईँ गर्न आएका छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यिप्ताले अम्मोनका राजाकहाँ उनको तिनीहरूसित के झगड़ा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्नलाई दूतहरू पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब यिप्ताले अम्मोनका राजाकहाँ यसो भनी दूतहरू पठाए, “तिम्रो हामीसँग के झगडा छ? किन तिमीहरूले मेरो देशमाथि आक्रमण गर्यौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि यिप्ताले अम्मोनीहरूका राजाकहाँ यो प्रश्नका साथ दूतहरू पठाए: “हाम्रो विरुद्धमा तपाईंको के झगडा थियो, र तपाईंले हाम्रो देशमाथि आक्रमण गर्नुभयो?” Viz kapitola |