Online Bible

- Reklamy -




न्यायकर्ता 11:11 - पवित्र बाइबल

11 यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब यिप्‍ता गिलादका बुढा-पाकाहरूका साथमा गए, र मानिसहरूले तिनलाई आफ्‍ना शासक र सेनापति तुल्‍याए। र मिस्‍पामा परमप्रभुको उपस्‍थितिमा यिप्‍ताले आफ्‍ना सबै कुरा दोहोर्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसरी यिप्‍ता गिलादी अगुवाहरूसँग फर्किगए र मानिसहरूले उसलाई आफ्‍ना शासक र अगुवा बनाए। यिप्‍ताले मिस्‍पामा परमप्रभुको सामु अघि भनेका आफ्‍ना कुराहरू दोहोर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण यिप्‍ता गिलादका प्रधानहरूसित गए; अनि मानिसहरूले तिनलाई उनीहरूमाथि मुखिया र सेनापति बनाए। तिनले आफ्ना सबै कुराहरू मिस्पामा याहवेहको सामु दोहोर्‍याए।

Viz kapitola kopírovat




न्यायकर्ता 11:11

Následuj nás:

Reklamy


Reklamy