न्यायकर्ता 11:10 - पवित्र बाइबल10 गिलादका अगुवाहरूले यिप्तहलाई भने, “हामीले भनेका हरेक कुरा परमप्रभुले सुन्दै हुनुहुन्छ। अनि हामी शपथ खाएर भन्छौं कि तिमीले हामीलाई गर्नु भनेका सबै कुरा गर्नेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 गिलादका बुढा-पाकाहरूले फेरि यिप्तालाई भने, “परमप्रभु हामीहरूका बीचमा साक्षी हुनुहुन्छ। उहाँको शपथ खाएर भन्दछौं कि हामी तपाईंले भन्नुभएझैँ गर्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले जवाफ दिए, “हामी राजी छौं। परमप्रभु हाम्रा साक्षी हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 गिलादका प्रधानहरूले जवाफ दिए, “याहवेह नै हाम्रो साक्षी हुनुहुन्छ; हामी अवश्य तपाईंले भन्नुभएझैँ गर्नेछौँ।” Viz kapitola |