न्यायकर्ता 11:1 - पवित्र बाइबल1 यिप्तह गिलादका कुल समूहका थिए। तिनी एक शक्तिशाली सैनिक थिए। तर यिप्तह वेश्याका छोरा थिए। तिनका पिता गिलाद नाउँ गरेका मानिस थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 गिलादी यिप्ता एक वीर योद्धा थिए। तिनी एक वेश्यातर्फका गिलादका छोरा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 गिलादका एक जना साहसी योद्धा एउटी वेश्याको छोरो यिप्ता थिए। उसका बुबा गिलादको आफ्नी स्वास्नीपट्टिका अरू छोराहरू थिए। ती छोराहरू बढेपछि यिप्तालाई घरबाट निकालिदिए। तिनीहरूले उसलाई भने, “हाम्रा बुबाको केही धन-सम्पत्ति तैँले पाउनेछैनस्। तँ अर्की स्त्रीको सन्तान होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 गिलादी यिप्ता एक वीर योद्धा थिए। तिनका पिता गिलाद थिए; आमाचाहिँ एक वेश्या थिइन्। Viz kapitola |