न्यायकर्ता 10:9 - पवित्र बाइबल9 अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब यहूदा, बेन्यामीन र एफ्राइममाथि आक्रमण गर्नलाई अम्मोनीहरू यर्दन पारि तरे, र इस्राएल साह्रै सङ्कष्टमा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अम्मोनीहरूले यर्दन नदी पार तरेर गई यहूदा, बेन्यामीन र एफ्राइम कुलका मानिसहरूसँग लडाइँ गरे। इस्राएल महासङ्कष्टमा पर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्टमा पर्यो। Viz kapitola |