न्यायकर्ता 10:7 - पवित्र बाइबल7 यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरूद्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसैकारण परमप्रभु इस्राएलसँग क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरू र अम्मोनीहरूका हातमा बेचिदिनुभयो, जसले त्यस वर्ष तिनीहरूलाई चकनाचूर पारे र दबाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसैकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र पलिश्ती र अम्मोनीहरूलाई तिनीहरूमाथि विजय गर्न दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँ इस्राएलीहरूसित रिसाउनुभयो। उहाँले तिनीहरूलाई पलिश्ती र अम्मोनीहरूका हातमा बेचिदिनुभयो। Viz kapitola |