न्यायकर्ता 10:4 - पवित्र बाइबल4 याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामा सवार हुन्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए, जो आजको दिनसम्म पनि हब्बात-याईर कहलाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उसका तीस भाइ छोराहरू थिए अनि तिनीहरू तीस वटा गधामा सवार गर्थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए। ती सहरहरूलाई अझसम्म याईरका गाउँहरू भनिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामाथि सवार हुने गर्थे। तिनीहरूले गिलादमा तीस वटा सहरहरूमाथि अख्तियार चलाउँथे, जसलाई आजको दिनसम्म हव्वोत-याईर भनिन्छ। Viz kapitola |