Online Bible

- Reklamy -




न्यायकर्ता 10:18 - पवित्र बाइबल

18 गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्रमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, “जुन मानिसले अम्‍मोनीहरूलाई पहिले आक्रमण गर्ला त्‍यही नै गिलादका बासिन्‍दाहरूका शासक हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यहाँ इस्राएली कुलका मानिसहरू र तिनका अगुवाहरूले आपसमा सोधा-सोध गरे, “अम्‍मोनीहरूको विरुद्धमा कसले लडाइँमा हाम्रो अगुवाइ गर्ने? त्‍यस्‍तो अगुवा गिलादका सम्‍पूर्ण मानिसहरूका अगुवा हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 गिलादका मानिसहरूका अगुवाहरूले आपसमा भने, “जसले अम्मोनीहरूमाथि पहिले आक्रमण गर्ला, त्यही नै गिलादमा बस्‍ने सबैको मुखिया हुनेछ।”

Viz kapitola kopírovat




न्यायकर्ता 10:18

Následuj nás:

Reklamy


Reklamy