Online Bible

- Reklamy -




न्यायकर्ता 10:17 - पवित्र बाइबल

17 अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब अम्‍मोनीहरू युद्धको निम्‍ति भेला गरिएर गिलादमा छाउनी हालेर बसे, र इस्राएलीहरूचाहिँ भेला भएर मिस्‍पामा छाउनी हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तब अम्‍मोनी सेना युद्ध गर्नलाई तयार भयो र गिलादमा छाउनी हाल्‍यो। इस्राएलीहरू एक भएर आए अनि गिलादको मिस्‍पामा छाउनी हाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब अम्मोनीहरूलाई हतियार भिर्ने आह्वान भयो र तिनीहरूले गिलादमा छाउनी हाले, तब इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले।

Viz kapitola kopírovat




न्यायकर्ता 10:17

Následuj nás:

Reklamy


Reklamy