Online Bible

- Reklamy -




न्यायकर्ता 10:16 - पवित्र बाइबल

16 तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब तिनीहरूले पराई देवताहरूलाई त्‍यागे र परमप्रभुको आराधना गरे। अनि उहाँले इस्राएलको दुर्गतिलाई अरू बढ्‌ता हेर्न सक्‍नुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब तिनीहरूले पराई देवताहरू हटाए र परमप्रभुलाई पुजे। तब उहाँको मनमा इस्राएलीहरूको सङ्कष्‍टको लागि पीडा पर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब तिनीहरूले तिनीहरूसित भएका विदेशी देवी-देवताहरू फालिदिए, र याहवेहको सेवा गरे। अनि उहाँले इस्राएलको कष्‍ट अरू सहन सक्नुभएन।

Viz kapitola kopírovat




न्यायकर्ता 10:16

Následuj nás:

Reklamy


Reklamy