Online Bible

- Reklamy -




न्यायकर्ता 10:15 - पवित्र बाइबल

15 तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर इस्राएलीहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। हामीलाई तपाईं जे चाहनुहुन्‍छ त्‍यही गर्नुहोस्‌। तर हामी तपाईंलाई बिन्‍ती गर्दछौं कि केवल अहिले हाम्रो उद्धार गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर इस्राएलका जनहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईंलाई जे मन पर्छ, गर्नुहोस् तर आजचाहिँ कृपागरी हामीलाई बचाउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर इस्राएलीहरूले याहवेहलाई भने, “हामीले पाप गरेका छौँ। तपाईंलाई जे ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्! तर दया गरी अहिले हामीलाई छुटाउनुहोस्।”

Viz kapitola kopírovat




न्यायकर्ता 10:15

Následuj nás:

Reklamy


Reklamy