न्यायकर्ता 10:14 - पवित्र बाइबल14 तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 गएर तिमीहरूले चुनेका देवताहरूलाई सहायताको निम्ति पुकार, र तिनीहरूले नै तिमीहरूका दु:खको समयमा बचाऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 गएर तिमीहरूले रोजेका देवताहरूका अघि रोइ-कराइ गर। तिनीहरूले नै कष्टमा परेको बेलामा तिमीहरूलाई बचाऊन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जाऊ र तिमीहरूले रोजेका देवी-देवताहरूलाई पुकार। तिमीहरू विपत्तिमा पर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन्!” Viz kapitola |