न्यायकर्ता 10:13 - पवित्र बाइबल13 तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ। यसैले अब म तिमीहरूलाई फेरि छुटाउनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तरै पनि तिमीहरूले मलाई छोड्यौ र अरू देवताहरूलाई पुज्यौ। यसकारण म फेरि तिमीहरूलाई छुटाउनेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर तिमीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्यौ। यसकारण अब म फेरि तिमीहरूलाई छुटाउनेछैनँ। Viz kapitola |