Online Bible

- Reklamy -




न्यायकर्ता 10:12 - पवित्र बाइबल

12 जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 सीदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्‍याचार गरे, र तिमीहरूले सहायताको निम्‍ति मेरो पुकारा गर्‍यौ, तब मैले तिमीहरूलाई उनीहरूका हातबाट छुटाइनँ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सीदोनी, अमालेकी र मिद्यानीहरूले सताए अनि तिमीहरूले मलाई पुकार्‍यौ। के मैले तिमीहरूलाई तिनीहरूदेखि रक्षा गरिनँ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सीदोनी, अमालेकी, र माओनीहरूले तिमीहरूलाई सताए, र तिमीहरूले सहायताका निम्ति मलाई पुकार्‍यौ, तब के मैले तिमीहरूलाई तिनीहरूका हातबाट रक्षा गरिनँ र?

Viz kapitola kopírovat




न्यायकर्ता 10:12

Následuj nás:

Reklamy


Reklamy