Online Bible

- Reklamy -




न्यायकर्ता 10:10 - पवित्र बाइबल

10 यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसँग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुको पुकारा गरेर भने, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं। हामीले आफ्‍ना परमेश्‍वरलाई त्‍यागेर बाल देवताहरूलाई पुजेका छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब इस्राएलीहरूले परमप्रभुलाई पुकारे र भने, “हामीहरूले तपाईंको विरुद्धमा पाप गरेका छौं किनभने हामीले तपाईं हाम्रा परमेश्‍वरलाई त्‍याग्‍यौं र बाल-देवताहरू पुज्‍यौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब इस्राएलीहरूले यसो भनेर याहवेहको पुकार गरे, “हामीले हाम्रा परमेश्‍वरलाई त्यागेर बाल-देवताहरूको सेवा गरेर तपाईंको विरुद्धमा पाप गरेका छौँ।”

Viz kapitola kopírovat




न्यायकर्ता 10:10

Následuj nás:

Reklamy


Reklamy