Online Bible

- Reklamy -




न्यायकर्ता 1:6 - पवित्र बाइबल

6 बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अदोनी-बेजेकचाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे, र उनका हात र खुट्टाका बूढ़ी-औँला काटिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 ऊ भाग्‍यो तर पछिपछि खेदेर तिनीहरूले उसलाई पक्रे। उसका हात र खुट्टाका बुढी औँलाहरू काटिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए।

Viz kapitola kopírovat




न्यायकर्ता 1:6

Následuj nás:

Reklamy


Reklamy