Online Bible

- Reklamy -




न्यायकर्ता 1:5 - पवित्र बाइबल

5 बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाए र तिनीहरूले लड़ाइँ गरे, र कनानीहरू र परिज्‍जीहरूलाई तिनीहरूले परास्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेटे र ऊसँग लडाइँ गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो।

Viz kapitola kopírovat




न्यायकर्ता 1:5

Následuj nás:

Reklamy


Reklamy