न्यायकर्ता 1:4 - पवित्र बाइबल4 परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब यहूदा आक्रमण गर्नलाई अगि बढ़े, र परमप्रभुले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका दश हजारलाई बेजेकमा मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र यहूदा वंशका मानिसहरू एकसाथ लडाइँ गर्न गए। परमप्रभुले तिनीहरूलाई कनानी र परिज्जीहरूमाथि विजय दिनुभयो र बेजेक भन्ने ठाउँमा तिनीहरूले दश हजार मानिसहरूलाई हराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे। Viz kapitola |