न्यायकर्ता 1:29 - पवित्र बाइबल29 एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घट्ना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 गेजेर सहरमा बस्ने कनानीहरूलाई एफ्राइम कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्यहाँ बसोबास गरिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू त्यहाँ तिनीहरूसित बसिरहे। Viz kapitola |