Online Bible

- Reklamy -




न्यायकर्ता 1:28 - पवित्र बाइबल

28 पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 पछि जब इस्राएलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिल्‍यै जम्‍मैलाई धपाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 इस्राएलीहरू झन् बलिया भएपछि तिनीहरूले कनानीहरूलाई आफ्‍ना काम गर्न कर लाए तर तिनीहरू सबैलाई धपाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले उनीहरूलाई सम्पूर्ण रूपले चाहिँ निकालेनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 1:28

Následuj nás:

Reklamy


Reklamy