न्यायकर्ता 1:26 - पवित्र बाइबल26 त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यो मानिस हित्तीहरूको देशमा गयो, र त्यसले त्यहाँ एउटा सहर बनायो, र त्यसको नाउँ लूज राख्यो। त्यस सहरको नाउँ आजसम्म यही छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 पछिबाट त्यो मानिस हित्तीहरूको देशमा गयो र त्यहाँ एउटा सहर बसाल्यो। उसले त्यसको नाम लूज राख्यो अनि आजसम्म त्यस सहरको नाम त्यही कायम छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसपछि त्यो हित्तीहरूको देशमा गयो, र त्यहाँ एउटा सहर बनायो; अनि त्यसको नाम लूज राख्यो। त्यस सहरको नाम आजको दिनसम्म त्यही नै छ। Viz kapitola |